चितवनमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु

चितवनमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु

चितवनमा कोरोना संक्रमणका काराण थप १ जनाको मृत्यु भयको छ । रत्ननगर नगरपालिका वडानं १३ निवासि ६५ बर्षिय पुरुषको भरतपुर अस्पताल कोभिड आईसियुमा मृत्यु भयको अस्पतालले एक सुचना निकालेर जानकारि दियको छ ।

फोक्सोको टिबि , Sepsis Aki जस्ता दिर्घरोगबाट ग्रसित पुरुष ६ दिन अंघिमात्रै भरतपुर अस्पतालमा भर्ना भयका थिय । उनको आज दिउसो ३ बजे मृत्यु भयको भरतपुर अस्पतालले पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाॉकि नै छ यो संगै चितवनमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ भने सक्रमितको संख्या २८६ पुगेको छ ।