एसिया कप क्रिकेट : भारतले टस जित्यो, नेपालले सुरुमा ब्याटिङ गर्ने

एसिया कप क्रिकेट : भारतले टस जित्यो, नेपालले सुरुमा ब्याटिङ गर्ने

एसिया कप क्रिकेटमा नेपालविरुद्ध भारतले टस जितेको छ ।

भारतीय टिमका कप्तान रोहित शर्माले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालका कप्तान रोहित पौडेलले पनि आफूले टस जितेको भए पनि फिल्डिङ रोज्ने प्रतिक्रिया दिए ।

यससँगै नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।