माडीको दशगजा क्षेत्रमा भारतीयले सी.सि क्यामरा जडान गरेकाे फेला
माडीको दशगजा क्षेत्रमा भारतीयले सी.सि क्यामरा जडान गरेकाे फेला परेको छ।सोमेश्वर सामुदायिक बन क्षेत्रको संरक्षित क्षेत्र दशगजा क्षेत्रमा सि.सि क्यामरा राखिएको भेटिएकाे हो।वन अनुगमनका क्रममा भेटिएकाे जडित सि.सि क्यामेरा भारतीय…