वास्तविक जीवनका ‘गजिनी’ : ३० सेकेन्डको स्मरण शक्ति भएका व्यक्ति
क्लाइभ वेयरिङ कुनै बेलाका उत्कृष्ट सङ्गीतकर्मी तथा अकेस्ट्रा कन्डक्टर थिए । तर उनलाई हाल ३० सेकेन्डको स्मरण शक्ति भएका व्यक्तिको रुपमा चिनिन्छ । उनी सबैभन्दा खराब एम्नेसियाद्वारा ग्रसित छन् ।…