पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना संक्रमणबाट बुधबार थप एक जनाको मृत्यु भयको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत महिलाको मृत्यु भयको हो । मृतक महिला जनकपुरकि रहेकि छन् । उनि यहि साउन १८ गते पाटन अस्पतालमा भर्ना भयकि थिइन् । स्वास्थ्य कार्यलय ललितपुरले कोरोना संक्रमणबाट मृत्यु भयको पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बांकि रहेको छ ।