अस्पतालमा बिरामि महिलालाई चुम्बन गर्न खोज्न पक्राउ

अस्पतालमा बिरामि महिलालाई चुम्बन गर्न खोज्न पक्राउ

अस्पतालको बेडमा सुतिरहेकि महिलालाई चुम्बन गर्न खोज्ने एकजनालाई प्रहरिले पक्राउ गरेको छ । कोशि अस्पतालको महिला मेडिकल वार्डमा ति पुरुषले बुधबार महिलालाई चुम्बन गर्न खोजेपछि पक्राउ गरियको प्रहरिले जनायको छ । पक्राउ पर्नेमा कटहरि नगरपालिका वडा नम्बर ४ बस्ने २२ बर्षिय युवक सुरजकुमार मण्डल रहेका छन् । युवकलाई अभद्र व्याबहारको मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरिले जनायको छ ।