कोरोना संक्र’म’णकै कारण स्याङजामा २ जनाको मृत्’यु , मृ’त्,यु हुनेको संख्या २५ पुग्यो ।

कोरोना संक्र’म’णकै कारण स्याङजामा २ जनाको मृत्’यु , मृ’त्,यु हुनेको संख्या २५  पुग्यो ।

कोरोना स्ंक्र’मणबाट स्याङजामा एक जनाको मृत्’यु भयको छ । यो संगै स्याङजामा कोरोना संक्र’मणका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।स्याङजाकाे आंधिखोला गाउपालिका सिरुवारिका पुरुषको उपचारकै क्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गयराति ज्यान गयको हो । सिभियर , निमोनिया , मधुमेह जस्ता रोगबाट समेत ग्रसित रहेका उनि असार ८ गतेमात्र अस्पताल भर्ना भयको अस्पताल स्रोतले जनायको छ । यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न भने बांकि रहेको छ । यो संगै स्याग्जामा कोरोना संक्र’म’णबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअंघि स्याङजा वालिंगका ५८ बर्षिय पुरुषको पनि मृत्’यु भयको थियो । उनको उपचारको क्रममा पोखरामा ज्यान गयको हो । यो संगै नेपालमा कोरोना संक्रम’णबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

यसै बीच यता

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरियको परिक्षणमा थप ९३ जनामा कोरोना पुष्टि भयको छ । बुधबार २९७ वटा नमुना परिक्षण गरियकोमा ९३ जनामा संक्रमण पुष्टि भयको भरतपुर अस्पतालल जनायको छ । संक्रमितहरु सबै पाल्पा जिल्लाका रहेको छन्। बुधबार भरतपुर अस्पतालबाट १५ , चितवन मेडिकल कलेजबाट ४ ,पुस्पान्जलि अस्पतालबाट २ , बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालबाट २६ , सियमएसबाट २६ र पाल्पाका २३४ गरि जम्मा २९७ वटा नमुनाको आरटिपिसिआर बिधिबाट परिक्षण गरियकोमा पाल्पाका ९३ जनामा कोरोना पुष्टि भयको छ । यस्तै २०४ वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आयको छ । यसको मन्त्रालयले भने पुष्टि गर्न बांकि रहेको छ ।