माडीका थप ९ जनामा को’रो’ना पुष्टि

माडीका थप ९ जनामा को’रो’ना पुष्टि

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरियको परिक्षणमा थप ३४ जनामा कोरना पुष्टि भयको छ । २१४ वटा नमुना परिक्षण गर्दा ३४ जनामा कोरोना पुषि भयको छ भने बांकि १८० जनाका भने नेगेटिभ आयको छ । सक्रमित मध्ये ९ जना माडीका रहेका छन् ।

माडी नगरपालिकाको २९, गैंडाकोट नगरपालिकाको १८, कावासोति नगरपालिकाको ६६ , भरतपुर अस्पतालका ११ , भरतपुर महानगरपालिका भित्रका २४ , सेन्ट्रल हस्पिटलका १ , नेसनलस्टि हस्पिटलबाट १ यसै गरि सियमसिबाट ७ , सिओएमएसबाट १४ , खैरहनि नगरपालिकाबाट १२ , रत्नननगरपालिकाबाट १० , बिपि कोईराला मोमोरियल क्यान्सर अस्पतालबाट २१ गरि जम्मा २१४ वटा नमुनाको आरटिपिसिआर बिधिबाट परिक्षण गरियकोमा माडी नगरपालिकाका ४९,६३,२६,४५,५२,१७,२५,२० र १७ बर्षका गरि ९ जना पुरुष , गैडाकोट नगरपालिकाका ५३,३४,२३,३५,५२,५२,२५ बर्षिय पुरुष , कावासोति नगरपालिकाका ३७ र २५ बर्षिय २ महिला सहित २४,२४,३०,३३,३०,३५,२३,१८,२९,५८,३८ र १८ बर्षिय १२ पुरुषगरि जम्मा १४ जना यस्तै चितवन मेडिकल कलेजमा उपचाररत गोदावरि ७ का ५० बर्षिय पुरुष , भरतपुर महानगरपालिका १६ का २९ बर्षिय पुरुष र भरतपुर महानगरपालिका १५ की ३७ बर्षिय महिला र रत्ननगर नगरपालिका ४ कि २७ बर्षिय महिला गरि ३४ जनाको रिपोर्ट पोजेटिभ आयको अस्पतालले जनायको छ ।

हाल सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।