घरभित्र आगो लगायर , आफु छतमा

घरभित्र आगो लगायर , आफु छतमा

मदिराले लठ्ठियका ब्याक्तिले पोखरामा आफ्नै घरमा आगो लगायका छन् । आगो लगाउने छोरेपाटन १७ का जनकराज पौडेललाई प्रहरिले नियन्त्रणमा लियको छ । पौडेल ३ महिना सुधारकेन्द्र बसेर घर फर्कियका थिय । आगोलागिबाट घरमा रहेको अन्नपात , लत्ताकपडा, फर्निचर र भांडाकुडा धनमाल सबै जलेक नष्ट भयको छ । यसअघि पौडेलले मादकपदार्थ सेवनगरि घरपरिवारमा झै झगडा गर्ने गालिगलौज गर्ने र परिवारका सदस्यलाई कुटपिट गर्नेगरेपछि सुधारकेन्द्रमा पठाईएको जिल्ला प्रहरि कार्यलय कास्किका डियसपि सुवास हमालले जानकारि दिनुभयको छ । घरमा आगो लगायर छतमा गयर बसेका पौडेललाई प्रहरिले बाहिर निकालेको थियो ।