भरतपुर प्रयोगशालामा गरियको परिक्षणमा ९३ जनामा को’रोना पु’ष्टि

भरतपुर प्रयोगशालामा गरियको परिक्षणमा ९३ जनामा को’रोना पु’ष्टि

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरियको परिक्षणमा थप ९३ जनामा कोरोना पुष्टि भयको छ । बुधबार २९७ वटा नमुना परिक्षण गरियकोमा ९३ जनामा संक्र’म’ण पुष्टि भयको भरतपुर अस्पतालल जनायको छ । संक्र’मि’तहरु सबै पाल्पा जिल्लाका रहेको छन्। बुधबार भरतपुर अस्पतालबाट १५ , चितवन मेडिकल कलेजबाट ४ ,पुस्पान्जलि अस्पतालबाट २ , बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालबाट २६ , सियमएसबाट २६ र पाल्पाका २३४ गरि जम्मा २९७ वटा नमुनाको आरटिपिसिआर बिधिबाट परिक्षण गरियकोमा पाल्पाका ९३ जनामा कोरोना पुष्टि भयको छ । यस्तै २०४ वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आयको छ । यसको मन्त्रालयले भने पुष्टि गर्न बांकि रहेको छ ।