अष्ट्रेलियामा ८५ बर्षिय बृद्धलाई ठगेको आरोपमा २ नेपालि पक्राउ

अष्ट्रेलियामा ८५ बर्षिय बृद्धलाई ठगेको आरोपमा २ नेपालि पक्राउ

८५ बर्षिय बृद्दलाई ठगि गरेको आरोपमा अष्ट्रेलियामा २ जना वेपालि पक्रा’उ परेका छन् । पक्रा’उ पर्नेमा १९ बर्षका आयुष भट्टराई र २२ बर्षिय नेहा गिरि रहेका छन् । उनिहरुलाई ति बृद्धालाई बैंक खाता बिग्रेको र अर्को बनाउनुपर्ने भन्दै टेलिफोन संम्पर्क गरेका थिय । र उक्त नयां खातामा ३ हजार डलर राखिदेने प्रस्ताब गरेका थिय । तर उनको खाता बिग्रेको नभई ठगि गर्ने उदेश्यहुन सक्ने भयकाले प्रहरिलाई फोनगरि सबै बयान दियकि थिइन् ।दुबैजनालाई प्रहरिले पक्राउ गरिसकेको छ । पक्राउपरेका नेपालिहरु अन्तरदेशिय ठगहरुको गिरोहमा आबद्द गरायको पाईएको छ । उनिहरु अष्ट्रेलियामा बसेर भारतबाट संचालित रहेको खुलेको छ ।