जम्मु कस्मिर भिडन्तमा भारतिय सेनामा कार्यरत नेपालिको ज्यान गयो

जम्मु कस्मिर भिडन्तमा भारतिय सेनामा कार्यरत नेपालिको ज्यान गयो

जम्मु कस्मिरमा भयको गोलावारिमा परि भारतिय सेनामा कार्यरत एक नेपालिको मृत्’यु भयको छ । मृ्’त्यु हुनेमा गुल्मिका ३८ बर्षिय दिपक कार्कि रहेका छन् । उनि १८ बर्ष अघि भारतिय सेनामा भर्ति भयका थिय ।

गोलावारिमा परि घाईते भयका कार्किमा उपचारको क्रममा ज्यान गयको परिवार स्रोतले जनायको छ । कार्कि जम्मु कस्मिरमा रहेको नौसेरा सेक्टरमा ड्युटिमा रहेकैबेला पाकिस्तानतिरबाट गोलावारि भयको भारतिय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल आनन्दले जानकारि दियका छन् । यो पनि पढ्नुहोस

नेपाल कम्युनिस्ट पार्टि नेकापाको स्थायि कमिटि बैठक बुधबार बस्दै छ । बैठक ११ बजेपछि प्रधानमन्त्रि निवास बालुवाटारमा बस्ने जनाईएको छ । बैठकमा एमसिसि बिबाद तथा अन्य राजनैतिक तथा समसामयिक बिषयमा छलफल हुने एक नेताले बतायका छन् ।

पार्टि बिधानमा सातामा १ पटक सचिवालय बैठक बस्नुपर्ने प्राबधान रहेपनि यसअंघि २ पटक सम्म मिति तोकेपनि स्थायि कमिटि बैठक स्थगित भयको थियो । एमसिसिबारे नेकपा भित्रैपनि २ धार देखियको छ ।

यो पनि पढ्नुहोस

नगरपालिकाभित्र कोरोना संक्र’मितहरुको संख्या बढ्दै जान थालेपछि बैतडिको दशरथचन्द नगरपालिका आज देखि सिल गरियको छ । नगरपालिकामा कोरोना संक्र’मितको संख्या बढ्दै गयपछि समुदायस्तरमा सक्र’मण नफैलियोस भनेर नगरपालिकानै १६ गतेसम्मको लागि सिल गरियको नगरप्रमुख नरेन्द्र सिंह थापाले जानकारि दिनुभयको छ ।

अत्याबाश्यक बाहेकका सबै सेवा बन्द रहने पनि नगरपालिकाले सुचना मार्फत जानकारि गरायको छ ।