माडीका ४ सहित चितवनमा थप ५ जनामा कोरोना पुस्टि

माडीका ४  सहित चितवनमा थप ५ जनामा कोरोना पुस्टि

माडीका ४ जना सहित चितवनमा थप ५ जना कोरोना संक्र’मितका बिरामि थपियका छन् । यो संगै चितवनमा कोरो’ना संक्र’मितको संख्या ४२ पुगेको छ । भरतपुरको कोभिड १९ प्रयोगशालामा गरियको परिक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भयको अस्पताल स्रोतले जनायको छ । मडी नगरपालिका वडा नं २,५,६ र ८ का ४७, २८, ३४ र ३२ बर्षिय पुरुषहरुमा संक्रमण पुष्टि भयको हो । यस्तै अर्का एक सक्रमित भने भरतपुर महानगरपालिका वडानं २८ का २९ बर्षिय पुरुष रहेका छन् । आज थपियका संक्रमित सबै पुरुष रहेका छन् । हालसम्म संक्रमित सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।