मध्यरातमा चितवनमा मोटरसाईकल दु्र्’घटना , एक जनाको मृ’त्’यु

मध्यरातमा चितवनमा मोटरसाईकल दु्र्’घटना , एक जनाको मृ’त्’यु

चितवनमा गयराति मोटरसाईकल दु’र्घ’टना हुदा एक जनाको मृ’त्’यु भयको छ । पुर्वि चितवन कालिका नगरपालिका ६ मा भित्रि सडकमा गयराति १ बजेको समयमा कमलपुरबाट स्वामिपुर जादै गरेको प्रदेश ३-०३-००२ प २०२३ नम्बरको पल्सर मोटरसाईकल कल्भर्ट खसेको थियो । दुर्घटना लगत्तै गम्भिर घाईते भयका अन्दाजि ३२ बर्षिय पुरुषलाई तत्काल भरतपुर अस्पताल पठाईएकोमा उपचारको क्रममा बिहान २:३० मा ज्यान गयको थियो ।