विदेशबाट फर्कियका १८ यात्रु बोकेर धनगडि जादैं गरेको बस दुर्घटना

विदेशबाट फर्कियका १८ यात्रु बोकेर धनगडि जादैं गरेको बस दुर्घटना

काठमान्डौबाट धनगडि जांदै गरेको बस नवलपरासिमा दुर्घटनाग्रस्त भयको छ । तिब्रगतिमा रहेको गाडि बिहान करिब ४ बजे दुर्घटनामा परेको बसमा सवार एक यात्रुले बतायका छन् ।

दुर्घटनाग्रस्त बसमा कोरोना भाईरसको प्रभाबपछि बिदेशबाट फर्कियकाहरुलाई बोकेर धनगडि जांदै थियो । दुर्घटनामा परि २ जना गम्भिर घाईते भयका छन् भने अरु सामान्य घाईते भयका छन् । बसमा सवार यात्रुहरु दुबई, कतार र साउदिबाट आयका १८ जना यात्रा गरिरहेका थिय । दुर्घटनापछि घाईतेहरुलाई अस्पताल लगियको छ भने अन्य अबस्था सामान्य रहेकाहरुलाई पनि अर्को बसको ब्याबस्था गरि घर पठाउने तयारि गरियको छ ।

मनसुन सक्रिय , भारि बर्षाको सम्भावना सचेत रहन आग्रह ।

मनसुनि गतिविधि सक्रिय भयसंगै अहिले देशका अधिकांशमा ठाउमा पानि परिरहेको छ । यस्तै सोमबार पनि दिनभरिकै मौसमबदलि हुने र धेरै स्थानमा हाल्का देखि मध्यम बर्षाको सम्भवना रहेको मौसमबिद मिनकुमार अर्यालले जानकारि दिनुभयको छ । मौसमबिदका अनुसार प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मति प्रदेश , गण्डकि प्रदेशका केहि स्थान तथा कर्णालि र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहकरमा हल्का देखि मध्यम बर्षा हुने छ ।

बर्षा संगै नदिहरुमा पानिको बहाब बढ्ने , पहिरो जाने र सडक तथा हवाई यातयात पनि प्रभावित हुन सक्ने मौसमबिदले जनायका छन् । यस्तै ढल निकासको राम्रो ब्याबस्था नभयको ठांउमा डुबान पनि हुन सक्ने भन्दा सचेत रहन आग्रह गरेका छन् ।