भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा ५ जनाको रिपोर्ट पोजेटिभ

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा ५ जनाको रिपोर्ट पोजेटिभ

भरतपुर कोभिड १९ प्रयोगशालामा गरियको परिक्षणमा थप ५ जनामा कोरोना सक्र’म’ण पुष्टि भयको छ । शुक्रबार १ सय ५१ जनाको परिक्ष’ण गरेकोमा ५ जनामा सक्र’मण पु’ष्टि भयको अस्पालले एक सुचना जारि गर्दै जानकारि गरायको छ ।

शुक्रबार भरतपुर अस्पतालबाट २८ , गुन्जमान अस्पतालबाट ७ , चितवन मेडिकल कलेजबाट ९ , सियमयसबाट ६ यस्तै बिपि कोईराला मेमोरियल अस्पातालबाट १२, भरतपुर महानगरपालिकाबाट २९, बिनयत्रिबेणि गांउपालिकाबाट १५ , देबघाट गांउपालिका ३, मध्यबिन्दु नगरपालिकाबाट ११ र देवचुलि नगरपालिकाबाट ३१ गरि जम्मा १५१ जनाको पिसिआर बिधिबाट परिक्षण भयकोमा ५ जनाको पोजेटिभ र बांकि १४६ जनाको रिपोर्ट नेगेटिभ आयको हो ।

जम्मा १५१ जना मध्ये मध्यबिन्दु नगरपालिका बस्ने बर्ष १४ , नवलपुर बस्ने बर्ष २५ र २६ का बर्ष २५ र ४५ का पुरुष , देवचुलि १ नवलपुर बस्ने बर्ष १९ का पुरुष यस्तै बिनयत्रिबेणि २ नवलपुर बस्ने बस्ने २१ बर्षका पुरुष र देबचुलि ७ नबलपुर बस्ने २९ बर्षका पुरुषको पिसिआर रिपोर्ट भने पोजेटिभ देखियको अस्पतालले जनायको छ । हाल उनिहरु सबैको अबस्था सामान्य रहेको छ ।