लकडाउको स्वरुप फेरियो , अब लकडाउन गर्ने अधिकार प्रदेशलाई

लकडाउको स्वरुप फेरियो , अब लकडाउन गर्ने अधिकार प्रदेशलाई

अब लकडाउन गर्ने वा नगर्ने भन्ने अधिकार प्रदेश सरकारलाई हुने भयको छ । कोभिट १९ संकट ब्याबस्थापन केन्द्र निर्देशक समितिको बैठकले सिसियमसिको परामर्शमा प्रदेश सरकारले पुर्ण बन्दाबन्दि गर्न पाउने निर्णय गरेको हो । जनसंख्याको अनुपात र संक्रमितको आधारमा जिल्ला वा क्षेत्रभर लागु हुनेगरि प्रदेश सरकारले लकडाउन गर्न पाउने भयको हो ।

यस्तै क्वारिनटिन ब्याबस्थापन , तथा आइसुलेसन वार्ड बिस्तारको लागि प्रदेश सरकार मार्फत नियन्त्रण तथा उपचार कोषबाट ३५ करोड निकासा दिने निर्णय समेत बैठकले गरेको बिज्ञप्ति मार्फत जानकारि दियको छ ।

यो पनि पढ्नुहोस

सांसद सरिता गिरि बिरुद्ध महानगरिय प्रहरि परिसर टेकुमा उजुरि परेको हो । नेपालको सार्वभौमिकता , भौगोलिक अखन्डता र राष्टिय एकता बिरुद्ध अभिब्यक्ति दियपछि उनि बिबादमा मुछियकि हुन् । उनि समाजबादि पार्टि नेपालकि नेत्रि हुन् ।

शुत्रबार ३ जना अधिबक्ताले सांसद गिरि बिरुद्ध उजुरि दियका हुन् । उजुरि परे संगै अनुसन्धान पनि थालि सकियको परिसरका प्रबक्ता डियसपि राजकुमार केशिले जानकारि दिनुभयको छ । पछिल्लो पटक लिम्पिया धुरा र कालापानि क्षेत्र समिटियको नंया नक्सा जारि भयकोमा सांसद गिरिले सो क्षेत्र नेपालको हो भनेर दाबि गर्न आबाश्यक स्रेत र प्रमाण नपुगेको जिकिर गरेकि थिईन् । त्यस लगत्तै उनलाई कारबाहि गर्न र पार्टि बाट हटाउन माग गर्दै आवाज समेत उठेको थियो ।