बेसार किन पहेलो हुन्छ ? के छन् यसका फाईदाहरु

बेसार किन पहेलो हुन्छ ? के छन् यसका फाईदाहरु

बेसार बहुउपयोगि औषधिय गुण भयको बनस्पति हो । नेपालमा संयौ बर्ष देखि यस्को प्रयोग गर्दै आईयको छ । भान्सा देखि आयुर्वेदिक औषधिको रुपमा बेसारको प्रयोग गर्दै आईयको छ । गांउ घरमा यसलाई हलेदो पनि भन्ने गरिन्छ । दक्षिणि तथा दक्षिणि पुर्बी यसियाको कन्दमुल भयपनि आज बेसारलाई बिश्वका सम्पुर्णमा देशमा प्रयोग गर्न थालियको छ । बेसारमा हुने कुरकुमिन नामक जैबिक रसायनका कारणले गर्दा नै बेसार पहेलो हुने गर्दछ । बेसारले हाम्रो परिकारलाई आकर्षक त बनाउछ नै यसको प्रयोगले काटाणुहरुलाई मार्ने तथ्य बिभिन्न बैज्ञानिक अनुसन्धानहरुले दाबि गर्दै आयका छन् ।

नेपालमा यसको खेति प्राचिन कालदेखि नै भयको पाईन्छ । बेसार एक प्रकारको नगदे बालि पनि हो । बहुगुणि बेसार बिषेसत जमिनमुनि फल्ने गर्दछ । बेसारमा सैन्दर्य गुणपनि हुनेभयकाले यसलाई सैन्दर्य सामाग्रि बनाउन पनि प्रयोग गरिन्छ ।

बेसारका फाईदाहरु

• घुडा सुन्निने तथा दुख्ने भयमा यसको प्रयोग गर्न सकिन्छ

* धेरै पिसाब लाग्ने , पानिको प्यास बढि लाग्ने भयमा ,

* मधुमेहका बिरामिले बिहान बेलुका १/२ चम्चा शुद्द बेसार पानि संग खाने गरेमा १/२ हप्तामै ठिक हुन्छ

* सुख्खा खोकि लागेका बिरामिले बिहान बेलुका मन तातो पानि संग खाने गरेमा सुख्खा खोकि निको हुन्छ ।

* कुनै पनि घांउ वा कान पाकेमा बेसार तेलसंग मिसायर लेपन जस्तो बनायर लगायमा घाउ खटिरा निको पार्न सकिन्छ

* शुद्द बेसारलाई दुधमा पकायर बिहान बेलुका गरि ६/७ दिन सेवन गरेमा शरिर सुन्नियको तथा मर्केको निको हुन्छ ।

* १ चम्चा बेसार दिनको ३ पटक मनतातो पानिसंग खायमा कफ जमेर हुने समस्याबाट छुटकारा पाउन सकिन्छ

* घ्यु कुमारिको गुदिमा बेसार फिटेर राति सुत्नेबेला आँखामा बाधेर सुत्नेगरेमा आखा सम्बन्धि रोगबाट छुटकारा पाईन्छ

* मेथिको धुलो र बेसार र निमपत्ताको मिष्ररणलाई अनुहारमा लगाउने गर्नाले डन्डिफोर , दाग ,चांया निको हुन्छ