राजु परियारलाई आफ्नै छोरा जिउदै गाडेको आरोप

राजु परियारलाई आफ्नै छोरा जिउदै गाडेको आरोप

रुपन्देहिमा आफ्नै ८ बर्षे छोरालाई बुबाले जिउदै गाडेको भन्दै स्थानियले प्रहरिलाई खबर गरेका छन् । स्थानियको खबर पाय लगत्तै घटनास्थलमा पुगेको प्रहरिले बालकलाई खाल्डोबाट झिकेको थियो । खाल्डोबाट झिक्दा बच्चाको ज्यान गईसकेको थियो । बालक बिरामि भयको बुझियको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का ३६ बर्षिय बुबा राजु परियारले जिउदै गाडेको हुन सक्ने स्थानियले बतायका छन् । घटना लगत्तै उनका बुबालाई प्रहरिले नियन्त्रणमा लियर सोधपुछ गरेकोमा उनले हत्या नभई मृत्यु फयपछि मात्रै शब गाडेको बयान दियका छन् ।