नेपालमा आज अहिले सम्मकै धेरै मानिसमा कोरोना पुष्टि

नेपालमा आज अहिले सम्मकै धेरै मानिसमा कोरोना पुष्टि

नेपालमा आज थप ६ सय ७१ जनामा कोरोना संक्’म’ण पुष्टि भयको छ । यो संगै नेपालमा कोरोना संक्र’मि’तको सं’ख्या ७ हजार ८ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारि दिनुभयको छ ।

संक्र’मि’त हरुमा ८० जना महिला र बांकि ५ सय ९१ जना पुरुष रहेका छन् । संक्’मि’तहरुमा भक्तपुर , डडेलधुरा , कैलालि , कपिलबस्तु , काठमान्डौ , नुवाकोट , रोतहट, बाग्लुंग , मनांग , ललितपुर , महोत्तरि , सिन्धुलि , नवलपरासि , चितवन , धनुषाका रहेका छन् । यस्तै बिहिबार सम्म १ हजार १ सय ८६ जनाले कोरोना जितेर डिस्चार्ज भयका छन् ।

यो पनि पढ्नुहोस

कैलालिमा कोरोना भाईरसका कारण ज्यान गुमायका २ जनाको शब ब्याबस्थापन गरियको छ । लम्किचुहा नगरपालिकाकि महिला र गोदावरि नगरपालिका पुरुषको शब आज बिहाव ब्याबस्थापन गरियको छ । मृतकका आफन्तले टाढैबाट शब ब्याबस्थापन गरेको हेर्न मात्रै पायका थिय । शब नेपालि सेनाले मापदण्ड अनुसार मोहना नदिमा ब्याबस्थापन गरियको जिल्ला प्रशासन कार्यलय कैलालीका सुचना अधिकारि शिबराज जोशिले जानकारि दिनुभयको छ ।

उता नेपालगंज मेडिकल कलेजमा मृत्यु भयकि कैलालि लम्किचुहा नगरपालिकाकि महिलाको शब पनि स्थानिय जंगलमा मापदण्ण अनुसार ब्याबस्थापन गरियको छ ।