सौराहामा ७ महिने गर्भ’वति शंका’स्प’द अवस्थामा मृ’त फेला

सौराहामा ७ महिने गर्भ’वति शंका’स्प’द अवस्थामा मृ’त फेला

सौराहाकी गर्भवति महिला शंका’स्पद अबस्थामा मृ’त भेटियकि छिन् । कपिलबस्तु नगरपालिका वडा नम्बर १२ सौराहाकि ७ महिनाकि गर्भवति वर्ष १८ कि अनिता बानिया आफ्नै घरमा मृ’त भेटियकि हुन् । उनका श्रिमानले भने मंगलबार राति झुन्डि’यर श्रीमतिले आत्’म’हत्या गरेको बतायका छन् । तर अनिताको माईतिपक्षले भने आफ्नो छोरिले आत्म’ह’त्या नभई ह’त्’या भयको आरोप लगायका छन् । यधपि उजुरि भने नपरेको प्रहरिले जनयको छ । परिवारले झु’न’्डियर आत’्मह’त्या गरेको भनेपनि ढोका खुल्लै रहेको र घांटिमा लगायको सलको पासो काटेको अवस्थामा श’ब भेटियकाले घटना संकास्पद हुनसक्ने प्रहरिले बतायको छ । तर बबिताका श्रीमानले भने श्रीमतिलाई बचाउन पासो काटेको प्रहरिलाई बतायका छन् । मृत’क’को शबलाई प्रहरिले पो्टमार्टमको लागि कपिलबस्तु अस्पताल पठायको छ । उनिहरुबिच एक बर्ष अँघि मात्रै बिबाहा भयको थियो । श्रीमान श्रीमतिबिच झडप भइरहने परिवारले बतायको छ । पोष्टमार्टम रिपोर्ट पछि मात्रै घटनाको अन्य जानकारि आउने प्रहरिले बतायको छ ।

यसै बिच उता झुन्डिय’र आत्म’हत्या गरेकि एक युवतिमा पनि कोरोना संक्र’मण पुष्टि भयको छ । यो सुर्खेतको खबर हो । असार १ गते घर नजिकै झुन्’डि’यर आत्म’ह’त्या गरेकि युवतिमा कोरोनापुष्टि भयको छ ।