एअर एम्बुलेन्स नपाउदा कोरोना सं’क्र’मितको मृ’त्’यु

एअर एम्बुलेन्स नपाउदा कोरोना सं’क्र’मितको मृ’त्’यु

नेपालमा कोरोना संक्र’म’ण बाट थप एक जनाको मृत्यु भयको छ । कैलालिको गोदावरि नगरपालिकाका ४६ बर्षिय पुरुषको सेति प्रादेशिक अस्पतालमा मृत्यु भयको हो । उनमा शनिबार मात्रै कोरोना संक्रमण भयको पुष्टि भयको हो ।

स्वास्थ्यमा समस्या देखियपछि सेति प्रादेशिक अस्पतालको आईसियुमा राखेर उनको उपचार गरियकोमा आज सांझ करिब ८ बजे उनको उपचारकै क्रममा मृत्यु भयको अस्पताल स्रोतले जानकारि दियको छ । यो संगै सुदुरपश्चिममा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

उनको स्वास्थ्यमा समस्या देखिपछि थप उपचारको लागि काठमान्डौ लैजान एयर एम्बुलेन्स पाइएको थियन । यसअंघि कैलालिकि दुई महिला र बाजुराकि एक महिलाले पनि कोरोना सॉक्रमणकै कारण ज्यान गुमायका छन् ।

यस्तै नेपाला आज थप ५८६ जनामा कोरना संक्रमण पुष्टि भयका स्वास्थ्य मव्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जनाकारि गराउनुभयको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ भने मृत्यु हुनेकोसंख्या २० पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।