बा – हजुरले बाख्रा बेचेर किनेको सटिफिकेट आज शहरमा कतै बिकेन “ पासपोर्ट बिकेछ भने हजुरहरुका लागि खुसि किनेर ल्याउने छु

बा – हजुरले बाख्रा बेचेर किनेको सटिफिकेट आज शहरमा कतै बिकेन “ पासपोर्ट बिकेछ भने हजुरहरुका लागि खुसि किनेर ल्याउने छु

* कस्तो रोग आयो धर्तिमा , जसको उपचार केवल दुरि र एक्लो पन मात्र छ

* म संग टाढिनुको कारण त भन्देउ , तिमि म देखि रिसायकी थियौ , या म जस्ता हजार थिय

* पहिलेको कुरा बिर्सिदेउ अनि , पछिको चिन्ता नगर , अहिले सुधार पछि राम्रै हुनेछ

* मुखले मात्रै ठिक्क पारेर आफ्नो हुदैन , तिम्रो ब्याहहारले पनि देखाउन पर्छ

* सयौं गुनासाहरु फिक्का लाग्छन् हजुरलाई खुसि देख्दा “आमा”

* सक्छौ भने हामिले बितायका पलहरु महालेर राख , म यादमा अवस्य आउने गर्छु तर , फर्कियर भने आउने छैन

* बा -आमा हजुरले बाख्राको पाठो बेचेर किनेको सटिफिकेट आज शहरमा कतै बिकेन “ कुनै दिन पासपोर्ट बिकेछ भने हजुरहरुका लागि खुसि किनेर ल्याउने छु

* पोख्न कहां सकिन्छ र मनका सबै हालहरु , उत्तर बिहिन हुदा रैछन् कतिपय सवालहरु

* अनुहारमा देखियको मुस्कान खुसिको मात्र हुदैन, पिडा बोकेर पनि हांस्ने गर्छ मान्छे

* शान्त छन् म्यासेज बक्सहरु आजभोलि , ठमेलका गल्लिहरु झै , कास समयलाई पनि क्वारिनटिनमा राख्न मिल्ने भय

* मुखले सबैले भन्छन् म साथमा छु , तर जब साथको आबाश्यकता पर्छ , सबैले बाटो मोड्छन् ।

* मेरो बा आमाले मलाई कहिले धोकाको पाठ सिकायनन् , त्यहि भयर यो मन कहिल्यै धोकेबाज बन्न जानेन ।

* समयले अनगिन्ति घाउ दियर दियर जान्छ फरक यत्ति हो , कुनै घाउको मलम हुन्छ अनि कुनै घाउको सहने चलन

* कसैसंग प्रेम गर्दैमा उ आफ्नो हुन्छ भन्ने कुनै निश्चित हुदैन ,प्रेम त तिनिहरु संग पनि हुन्छ जो आफ्नो लागि बनेकै हुदैनन्

* समय फेरियछ , हिजो ठुलो मान्छे बनेस भनेर आशिर्बाद दिनेहरु , आज ठुलो मान्छे भईस भनेर रिसाउछन्

* कुरा मांयाको थियो र पो शिर झुकायर बसि रहे , युद्दको हुन्थ्यो त तिम्रो शिर काटेर खोलामा फाल्न सक्ने हिम्मत थियो