नेपालमा कोरोना संक्रमणबाट थप १ को मृत्यु , मृत्यु हुनेको संख्या २० पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप १ को मृत्यु , मृत्यु हुनेको संख्या २० पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप १ ब्याक्तिको मृत्यु भयको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या २० पुगेको छ ।

बाकेको नेपालगंज मेडिकल कलेजमा उपचारकै क्रममा मत्यु भयकि महिलामा कोरोना संक्रमण पुष्टि भयको हो । स्वास्थ्य अबस्था गम्भिर भयपचि उनलाई ३० गते अस्पताल भर्ना गरियको थियो उनि निमोनियाले पिडित थिइन् । यो संगै बाकेमा मात्रै कोरना संक्रमणबाट मृत्युहुनेको सँख्या २ पुगेको छ । जेठ ४ गते नै बाकेको नरैनापुरका २५ बर्षिय युवकको पनि मृत्यु भयकोथियो ।

बिश्वभरि महामारिको रुपमा फैलियको कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ४५ हजार ९ सय ५८ पुगेको छ । बिश्वका २ सय भन्दा बढि देशमा सक्रमण फैलदै गयको छ । ८२ लाख ५६ हजार ७ सय २५ जनामा संक्रमण देखियकोमा ४३ लाख ६ हजार ४ सय २६ जना भने उपचार पछि निको भयका छन् । रोगले केटाकेटि बृद्द बृद्दा , सुत्केरि महिला र दिर्घ रोगिहरुलाई बढि आक्रमण गरेको छ ।

बिश्वभरिको तथ्यंक हेर्ने हो भने कोरोना भाईरसबाट संक्रमित र मृत्यु हुनेेहरुमा महिला भन्दा बढि पुरुष नै रहेका छन् । बिश्वभरि झन्डै ५५ हजार ब्यक्तिहरुको गम्भिर अबस्थामा बिभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । चिनको वुहान शहरबाट उत्पन्न भाईरसका कारण सबै भन्दा बढि अमेरिका प्रभाबित बनेको छ ।जंहा यो समचार तयार पार्दा सम्म १ लाख १९ हजार १ सय ३२ जनाले ज्यान गुमायका छन् , यस्तै सक्रमितको संख्या २२ लाख ८ हजार ४ सय पुगेका छन् भने उपचारपछि निको हुनेको संख्या ९ लाख ३ हजार ४१ रहेको छ ।

यस्तै ब्राजिलमा ४५ हजार ४ सय ५६ जनाको मृत्यु हुदा ४ लाख ६४ हजार ७ सय ७४ जना उपचार पछि निको भय जहां संक्रमितको संख्या ९ लाख २८ हजार रहेको छ । उता रसियामा संक्रमितको संख्या ५ लाख ४५ हजार पार गर्दा ७ हजार २ सय ८४ जनाले ज्यान गुमाय जहां २ लाख ९४ हजार ३ सय ६ जना उपचारपछि निको भयका छन् । यस्तै रसियामा ७ हजार २ सय ८४ नाको मृत्यु भयको छ । जहा संक्रमितको संख्या ५ लाख ४ हजार ४ सय ६० रहेकोमा २ लाख ९४ हजार उपचार पछि डिस्चार्ज भयका छन् ।

यता भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमायउने ब्यक्तिहरुको संख्या ११ हजार ९ सय २१ पुगेको छ । जहां झन्डै ३ लाख संक्रमितहरु रहेका छन । यस्तै कोरोना भाईरसकै कारण स्पेनमा २७ हजार १ सय ३६ , इटालिमा ३४ हजार ४ सय ५ , पेरुमा ७ हजार ५६ , ईरानमा ९ हजार ६५ , जर्मनिमा ८ हजार ९ सय १० , चिल्लिमा ३ हजार ३ सय ८३ , टर्किमा ४ हजार ८ सय ४२ , फ्रान्समा २९ हजार ५ सय ४८, मेक्सिकोमा पछिल्लो २४ घन्टामा ७३० जनाको मृत्यु भयसंगै १८ हजार ३ सय १० जनाले भाईरसकै कारण ज्यान गुमायका छन् ।