कालिखोलामा पहिरो झर्यो , नारायणगढ मुग्लिन सडक अबरुद्द

कालिखोलामा पहिरो झर्यो , नारायणगढ मुग्लिन सडक अबरुद्द

पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भयको छ । नारायणगढ मुग्लिन सडक खन्ड अन्तर्गत ईच्छाकामना गांउपालिका वडान ६ मा पर्ने कालि खोला नजिकै पहिरो खसेपछि सडक अबरुर्द भयको हो । पहिरो झरिरहेकोले पन्छ्ाउन समस्या भयको छ ।

बिहान ४ बजे पहिरो खसेपछि सडक अबरुद्द हुन पुगेको हो । बर्षायाम लागेसंगै नारायणगढ मुग्लिन सडक खन्डमा साना टठुला गरि पहिरो झरिरहदा यात्रुले सास्ति भोग्नु परेको छ ।