नेपालमा कोरोनाले थप एकको मृत्यु

नेपालमा कोरोनाले थप एकको मृत्यु

बांकेमा कोरना भाईरसका कारण एक महिलाको मृत्,यु भयको छ । स्वास्थ्यमा समस्या देखियपछि उनलाई जेठ ३० गते अस्पताल भर्ना गरियको थियो । उनि बैजनाथ गांउपालिका ६ कि रहेको बुझियको छ । ४६ बर्षिय महिलाको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसियुमा उपचारको क्रममा मृत्यु भयको बांकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारि दिनुभयको छ ।

यो संगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । उनको सोमबार सांझ साढे ६ बजेतिर निधन भयकोमा मंगलबार बिहान ८ बजे कोरोना रिपोर्ट पोजेटिभ आयको हो । यध्यपि श्वास्थ्य मन्त्रालयले पुष्टि गर्न भने बांकि रहेको छ ।