पहिरोले पुरिदा पांचको मृत्यु ४ बेपत्ता

पहिरोले पुरिदा पांचको मृत्यु ४ बेपत्ता

पर्वतको कुस्मामा पहिरोले घर पुरिदा पांच जनाको मृत्यु भयको छ ।

गयराति कुश्मा नगरपालिका ३ मा पानि संगै आयको पहिरोले पुरिदा २ जनाको मृत्यु भयकोमा आज बिहान थप २ जनाको शब भेटिय संगै मृतकको संख्या पांच पुगेको हो ।

मृत्युहुनेहरु मध्ये ३ जनाको परिचय खुलेको जिल्ला प्रहरि कार्यलय पर्वतका प्रहरि निरिक्षक बुद्दि सुबेदिले जानकारि दिनुभयो ।

मृत्यु हुने र परिचय खुल्नेहरुमा

तुलबहादुर थापा

मिनकुमारि थापा

र विविशा थापा

रहेको छन् ।

बांकि २ जनाको परिचय खुल्न बांकि रहेको पनि प्रहरिले जानकारि दियको छ ।

पहिरोले पुरिदा अझै चारजना बेपत्ता भयका छन् बेपात्ताहरुको खोजिकार्य भइरहेको पनि प्रहरिले जानकारि दियको छ ।

बेपत्ताहरुको खोजि कार्यमा नेपाल प्रहरि , सशस्त्र प्रहरि र नेपाल आर्मि परिचालान गरियको छ । पहिरो गयका क्षेत्रमा शनिबार भारि बर्षा भयको थियो ।