नेपलामा कोरोना भाईरसका कारण थप १ जनाको मृत्यु

नेपलामा कोरोना भाईरसका कारण थप १ जनाको मृत्यु

नेपलामा कोरोना भाइरस सक्रमणका कारण थप १ जनाको मृत्यु भयको छ ।

मत्यु हुनेमा गुल्मिका ३६ बर्षिय पुरुष रहेको खुलेको छ ।

यो संगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १९ पुगेको छ यध्यपि श्वास्थ्य मन्त्रालयले पुष्टि गर्न भने बांकि रहेको छ ।

मृतक पुरुष भारतमा क्यान्सरको उपचार गरि फर्कियको खुलेको छ ।

तम्घास स्थित आइसोलेसनकक्षमा उपचाररत पुरुषको शनिबार राति मृत्यु भयको हो ।

मृतकको शब नेपालि सेनाले रातिनै जैसिथोककै खोचेपानि सामुदायिक वनमा ब्याबस्थापन गरेको गुल्मिका प्रमुख जिल्ला अधिकारि भरतकुमार शर्माले जानकारि दिनुभयो ।

उनि संगै कोरोना संक्रमण पुष्टि भयका वडा अध्यक्ष भुपाल पोख्रेल भने उपचार पछि निको भयर काममा फर्किसकेका छन् । जेठ २ गते भारतबाट आयर पान्चायन माविको क्वारिनटिनमा बसेका उनिहरुमा जेठ १२ गते कोरोना संक्रमण पुष्टि भयको थियो ।

बिश्वभरि माहामारिको रुपमा फैलियको कोरोना भाईरसका कारण बिश्वभरिमा हाल सम्म ४,३२, २ सय जनाको मृत्यु भयको छ भने ७८ लाख ६० हजार ७ सय जना भाईरसका कारण सक्रमित भयका छन् सक्रमितमध्ये ४० लाख ३५ हजार ७ सय ९१ जना भने उपचार पछि निको भयर घर फर्कियका छन् । चिनबाट सुरुभयको सकरमणका कारण सबै भन्दा अमेरिकामा प्रभाब पर्यो जहां १ लाख १७ हजार ५ सय २७ जनाले ज्यान गुमायका छन् भने ८ लाख ५४ हजार १ सय ६ जना पुर्णरुपमा निको भयका छन् ।

जहां २१ लाख ४२ हजार २ सय २४ जना सक्रमित भयका छन् ।

यता नेपालको छिमेकि मुलुक भारतमा पनि सक्रमित र मृतकको संख्या पनि बढ्दै गइरहेको छन् । भारतमा यो समचार तयार पार्दा सम्म ९ हजार २ सय जनको मृत्यु भयको छ ।

यसै गरि भारतमा ३ लाख २१ हजार ६ सय २६ जना सक्रमित भयका छन् जसमध्ये १ लाख ६२ हजार ३ सय २६ जना उपचार पछि निको भयका छन् ।

यस्तै बेलायतमा ४१ हजार ६ सय ६२ जनाको कोरोना भाईरसका कारण मृत्यु भयो जहां २ लाख ९४ हजार ३ सय ७५ जना सक्रमित भयका छन् ।

यसै गरि कोरोना भाईरसका कारण सबै भन्दा बढि ज्यानगुमाउनेहरुमा बार्जिलले बेलायतलाई पनि जितेको छ जंहा हालसम्म ४२ हजार ७ सय ९१ जनाको मुत्यु भयको वल्डवो मिटरले जनायको छ । यस्तै ब्राजिलमा ८ लाख ५० हजार ७ सय ९६ जना संक्रमित भयकामा ४ लाख ३७ हजार ५ सय १२ जना उपचारपछि निको भयका छन् ।