थप ६ जनामा कोरोना संक्रमण पुस्टि , संक्रमितको संख्या ६८२ पुग्यो

थप ६ जनामा  कोरोना  संक्रमण पुस्टि , संक्रमितको संख्या ६८२ पुग्यो

नेपालमा थप ६ जना नंया कोरोना संक्रमित थपियका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । जसमध्ये १०६ जना उपचार पछि निको भयरघर फर्केका छन् भने ४ जनाको मृत्यु भयको छ ।