धान खाने मुसो चोट पाउने बिरालो

धान खाने मुसो चोट पाउने बिरालो

नायिका वर्षा सिवाकोटिले म्यासेज पठाउनु वा कमेन्ट गर्नु अंघि नाम थर हेरदिन आग्रह गरेकि छन् उनले सामाजिक संजाल फेसबुकमा केहि बेर अंघि स्टाटस लेख्दै आफुलाई मेसेज वा कमेन्ट गर्नु अंघि नाम थर हेरेर मात्र कमेन्ट गर्नुहोला भन्दै छोटो स्टाटस राखेकि छन् ।