भरतपुर आस्पतलमा मृत्यु भयका ब्याक्तिको कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर आस्पतलमा मृत्यु भयका ब्याक्तिको कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतालको आइसुलेसनमा उपचारका क्रममा मृत्यु भयको ब्यक्तिमा कोरोना नभयको पुष्टि भयको छ । कोभिड १९ प्रयोगशालामा गरियको परिक्षणमा रिपोर्ट नेगेटिभ देखियको भरतपुर अस्पतालका सुचना अधिकारि लिलाधर पौडेलले जानकारि दिनुभयो । निमोनिया बाट ग्रसित उनिमा गम्भिर समस्या देखिय पछि लुम्बिनि अस्पतालले भरतपुर रेफर गरेको थियो । मृतक रामग्राम ७ नवलपरासिका रहेको बुझियको छ । श्वासप्रश्वासमा समस्या र वान्ता भयपछि उनि लुम्बिनि अस्पताल पुगेका थिय ।