ललितपुरको धोबीघाटमा आगलागी

ललितपुरको धोबीघाटमा आगलागी

ललितपुरको धोबीघाट चक्रपथमा रहेको कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ ।

ललितपुर महानगरपालिका वडा नं. ३ मा आगलागी भएको हो ।आगो निभाउनका लागि प्रहरी र दमकल खटिएको छ । क्षति विवरण अइसकेको छैन ।