बच्चा अपहरण गर्ने भारतीय महिला चितवनमा पक्राउ

बच्चा अपहरण गर्ने भारतीय महिला चितवनमा पक्राउ

चितवनकाे भरतपुर महानगरपालिका वडा नं.१७ गुञ्जानगरमा ४ बर्षका बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा भारतकाे रहसीकी ३८ बर्षकी अनिता पाललाई चितवन प्रहीले नियन्त्रणमा लिई चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा दिन ४ म्याद लिई थप अनुसन्धान भैरहेकोे जिल्ला प्रही कार्यालय चितवनले जनाएकाे छ ।