फाईनलका लागि नेपालको शुरुवाती ११ सार्वजनिक

फाईनलका लागि नेपालको शुरुवाती ११ सार्वजनिक

साफ महिला च्याम्पियनसिपको फाइनल खेलका लागि नेपालको शुरुवाती ११ खलाडीको सूची सार्वजनिक भएको छ ।

बंगलादेशबिरुद्ध हुने फाइनल शुरु हुन एक घण्टा अघि मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एञ्जिला तोम्बापो सुब्बाको कप्तानीमा शुरुवाती ११ खेलाडीको चयन गरेका हुन्

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको फाईनल खेल ५ः०० बजेबाट शुरु हुनेछ ।

नेपालको शुरुवाती ११ खेलाडीको सूचीः

एञ्जिला तोम्बापो सुब्बा, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु,दिपा शाही, प्रिती राई, रश्मी कुमारी घिसिङ्ग