साफ महिला च्याम्पियनसिप : नेपाल विरुद्ध बंगलादेशलाई २ गोलको अग्रता

साफ महिला च्याम्पियनसिप : नेपाल विरुद्ध बंगलादेशलाई २ गोलको अग्रता

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग २-० ले पछि परेको छ ।

दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा १४ औं मिनेटमा  पहिलो गोल गरेको बंगलादेशले ४२ ‌औं मिनेटमा दोश्रो गोल गरेको हो ।

मोनिका चक्माको पासमा सामसुन्नाहरले गोल गरेर बंगलादेशलाई अग्रता दिलाएकी हुन् । यस्तै ४२ ‌‌औं मिनेटमा कृष्णरानी सरकारले अर्को गोल गरिन् ।

नेपालबाट आज भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतारेको छ ।