चितवनमा २० जना नंया संक्रमित थपिय

चितवनमा २० जना नंया संक्रमित थपिय

चितवनका २० सहित थप ३० जनाामा कोरोना पुष्टि भयको छ ।

भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा गयराति ५०० नमुना परिक्षण गराउदां ३० जनाको रिपोर्ट पोजेटिभ आयको हो बांकि ४७० जनाको रिपोर्ट भने नेगेटिभ आयको छ । जसमध्ये १२ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन् । उनिहरु भरतपुर १, २,३,४,७,१०,११ रहेका छन् । भरतपुर अस्पताल अस्पताल , मौलाकालिका अस्पताल , नारायणि सामुदायिक अस्पाताल र चितवन मेडिकल कलेजबाट लियको नमुनामा २० जनामा कोरोना संक्रमण पुष्टि भयको भरतपुर अस्पताल प्रयोगशाला प्रमुख नितु अधिकारीले जानकारि दिनुभयो । सकंरमितहरु मध्ये १२ जना महिला रहेका छन् भने ८जना पुरुष रहेका छन् । यस्तै नवलपुरका ३ पुरुष सहित २ महिला गरि ५ जना , महोत्तरिका १ जना पुरुष , बांकेकि ३३ बर्षिय महिला , तनहुकि २९ बर्षिय पुरुष , मकवानपुरकि ६६ बर्षिय महिला र बाराका ७७ बर्षिय पुरुषमा पनि सक्रमण पुष्टि भयको छ । आज थप २० संक्रमित थपिय संगै चितवनमा संक्रमितको संख्या २७५ पुगेको छ ।