रोटाभेटरले किच्दा चितवनमा एकजनाको मृत्’यु

रोटाभेटरले किच्दा चितवनमा एकजनाको मृत्’यु

खेत जोत्ने क्रममा ट्र्याक्टरले च्यापियर चितवनमा एक जनाको मृत्’यु भयको छ । मृत्’यु हुनेमा पुर्वि चितवनको खैरहनि नगरपालिकाका ५७ बर्षिय रिखे दमाई रहेको जिल्ला प्रहरि कार्यलय चितवनका प्रहरि प्रमुख नान्तिराज गुरुंगले जानकारि दिनुभयको छ । खेत जोतिरहेको ना ७ त ४४८८ नम्बरको ट्र्याक्टरको रोटाभेटरको नट फुत्कियपछि सोहि नटकस्न क्रममा उनलाई रोटाभेटरले कुचेको थियो ।

खैरहनि नगरपालिका वडान ४ चैनपुरमा रहेको रिखे दमाईको खेतमा आज रोपाई चल्दै थियो सोहि क्रममा दुर्घटना हुदा दमाईको ज्यान गयको हो ।