चितवनमा कोरोना संक्र’म’णका कारण थप एकको मृ’त्यु

चितवनमा कोरोना संक्र’म’णका कारण थप एकको मृ’त्यु

असार १३

चितवनमा कोरोना संक्रमित थप एकको मृ’त्यु भयको छ । मृ’त्यु हुनेमा कैलालिको गोदावरि नगरपालिका ७ का ५० बर्षिय पुरुष रहेका छन् । भरतपुर अस्पतालको आइसुलेसन कक्षमा उपचाररत पुरुषको उपचारकै क्रममा आज बिहान मृ’त्यु भयको अस्पतालका सुचना अधिकारि लिलाधर पौडेलले जानकारि दिनुभयको छ । फोक्सोका क्यान्सर पिडित उनिलाई कोरोना सक्रमण पुष्टि भयपछि चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालमा सारियको थियो । श्वासप्रश्वासमा समस्या भयपछि उनलाई हिजो नै आईसियुमा सारियको थियो ।