नारायणगढ- मुग्लिन सडकखण्डमा पहिरो खस्यो , सडक अबरुद्द

नारायणगढ- मुग्लिन सडकखण्डमा पहिरो खस्यो , सडक अबरुद्द

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अबरुद्द बनेको छ । भारि बर्षा पछिपहिरो खसेर सडक अबरुद्द भयको जिल्ला प्रहरि कार्यलय चितवनले जानकारि दियको छ । आज बिहान करिब ११:३० बजे पहिरो खसेको प्रहरिले जनायको छ । २ दिन अंघिमात्रै पनि सोहि सडक खण्डमा पहिरो जांदा झन्डै २४ घन्टा यातयात सेवा अबरुद्द भयको थियो । पानि परिरहेको र पहिरो तत्काल पन्छाउने संभावना नरहेकाल् बैकल्पिक बाटो अपनाउन ट्राफिक प्रहरिले अनुरोध गरेको छ । सडक अबरुद्द भयपछि सवारि साधानहरु बाटोमै रोकियका छन् भने कतिपय सवारिहरु हेटौंडा हुदै काठमाण्डौ लागेका छन् ।