बंदेलको आक्रमणबाट चितवनमा तिन जना घाइते

बंदेलको आक्रमणबाट चितवनमा तिन जना घाइते

बदेंलको आक्रमणबाट चितवनमा ३ जना घाईते भयका छन् । आफ्नै बारिमा घांस काट्दै गर्दा बदेंलले आक्रमण गरेको हो । आक्रमण गरेपछि केहि परसम्म घिसार्दै लगेको स्थानिय प्रतक्ष्यदर्शिले जनायका छन् । घाइते हुनेहरुमा पुर्बि चितवनाको रत्ननगर नगरपालिकाका रहेका छन् ।३२ बर्षका रन्जित श्रेष्ठ , २५ बर्षिय कुमार परियार र १८ बर्षिय किरण परियालाई बदेंलले आक्रमण गरि घाइते बनायको हो । घाइतेहरुलाई थप उपचारको लागि चितवन मेडिकल कलेज लगियको छ । घाइतेहरुको ढाड र हातखुट्टामा गम्भिर चोटलागेको छ । रातको समयमा जंगलबाट निस्कने जनावार खेतबारी हुदै मानबिय बस्तिमा प्रवेश गर्न थालेपछि स्थानिय त्रसित बनेका छन् ।

यसैबिच उता कैलालिमा जिप र मोटरसाईकल ठक्कर खांदा एकजनाको मृत्यु भयको छ । कैलालिको गोदावरि ६ मा जिप र मोटकसाईकल ठक््कर खादा दुर्घटना भयको हो । दुर्घटना परि मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भयको हो ।मृतक केदारेश्वर बोर्डिंगका प्रिन्सिपल रहेको खुलेको छ । जिप चालक जिबन बिकलाई प्रहरिले नियन्त्रणमा लियको छ ।