१५ घन्टापछि खुलेको सडक फेरि उस्तै

१५ घन्टापछि खुलेको सडक फेरि उस्तै

बिहानै देखि अबरुद्द रहेको नारायणगढ मुग्लिन सडक खण्ड केहि बेर खुले पनि फेरि अबरुद्द भयको छ । बिहान ४ बजे इच्छाकामना गांउपालिका ६ स्थित कालिखोलामा पहिरो खसेपछि सडक अबरुद्द भयको थियो । अबरुद्द भयको सडक १४ घन्टामा सांझ ६:३० बजेदेखि एकतर्फि खुलेपनि फेरि पहिरो खसेपछि सडक अबरुद्द भयको छ । पहिरो हटाउन दुईवटा एक्साभेटर र एउटा लोडर प्रयोग गरियको छ । बिहानै देखि बाटो अबरुद्दहुदा सयौं सवारि साधनहरु बाटोमै रोकियका छन् । बर्षायाम लागेसंगै नारायणगढ मुग्लिन सडक खंण्मा बारम्बार पहिरो जाने गर्दछ ।