एकै दिन १२ हजार संक्रमित थपिय

एकै दिन १२ हजार संक्रमित थपिय

भारतमा पछिल्लो २४ घन्टामा मात्रै कोरोना संक्रमणका १२ हजार सक्रमित थपियका छन् ।

यो संगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय २६ पुगेको छ ।

शनिबार एकैदिन अहिले सम्मकै धेरै १२ हजार ३१ सक्रंमित थपियको कोभिड १९ इन्डिया डट ओआरजि ले जनायको छ ।

यसअंघिका दिनहरुमा ११ हजार जना सम्म संक्रमित थपियका थिय ।

संक्रमितको संख्या ब्यापक रपमा बढ्दै गयपछि भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदिले वरिष्ठ मन्त्रि तथा अधिकारियंग समिक्षा बैठकको आयोजना समेत गरेका छन् ।

यसै बिच यता नेपालमा आज थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भय संगै नेपालमा पनि कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।