सरकारले लकडाउनको समय १२ दिन थपेको छ

सरकारले लकडाउनको समय १२ दिन थपेको छ

सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय २० गते सकिँदैछ । यस्तै अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिबन्ध असार १३ गतेसम्म लम्बिएको एक मन्त्रीले जानकारी दिए ।