नेपालमा आज थपिय अहिले सम्मकै धेरै संक्रमित ,नेपालमा संक्रमित संख्या एकहजार ४२ पुग्यो

नेपालमा आज थपिय अहिले सम्मकै धेरै संक्रमित ,नेपालमा संक्रमित संख्या एकहजार ४२ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको जानकारी दिएको हो ।

आजमात्र थपमात्र १५६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ ।