कोरोनाबाट नेपालमा पाँचौ व्यक्तिको मृत्यु भएको पुष्टि

कोरोनाबाट नेपालमा पाँचौ व्यक्तिको मृत्यु भएको पुष्टि

नेपालमा कोरोना भाइरसका कारण पाँचौ संक्रमितको मृत्यु भएको पुष्टि भएको छ।

ललितपुर महानगरपालिका –२२ बुङमतीका एक पुरुषको मृत्युपछि कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। 

कोरोनाकै कारण ललितपुर महानगरपालिका –२२ बुङमती घर भएका ५६ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ।