भारतबाट आएका युवकको ५ दिनमै मृत्यु

भारतबाट आएका युवकको ५ दिनमै मृत्यु

भारतबाट आयर नेपालमै क्वारिनटाईनमा बस्दै आयका एक युबकको मृत्यु भयको छ । उनि बाकेको नरैनापुर गाउपालिकाको क्वारिनटाईनमा बसेको खुलेको छ ।

बिहान एक्कासि स्वास्थ्य अबस्था अस्वस्थ भयपछि उनको मुत्यु भयको जनाइएको छ । उनि बैसाख ३० गते भारतको मुम्बईबाट आयका थिय ।

क्वारिनटिनमा रहेका ब्यक्तिको मृत्यु भयपछि नरैनापुरवासी त्रसित बनेका छन् ।

उनको स्वाब परिक्षणको लागि काठमान्डौ लगियको छ रिपोर्ट आयपछि मात्र कोरोना को कारण हो या अरु कुनै कारण हो भन्ने बारे जानकारिहुने अस्पतालले जनायको छ ।