थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । आज रौतहटका थप दश जना नयां सक्रमित थपिय संगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । रौतहटका १८,३२,३६,३९,४२,र ४८ बर्षिय पुरुष र इशानाथ नपा का २८,३०र ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भयको स्वास्थ्य मन्त्रालयले जानकारि दियको छ ।

हाल उनिहरुको स्वास्थ अबस्था सामान्य रहेको छ । यो संगै नेपालमा संक्रमित २९१ पुगेका छन् , ३५ जना उपचार पछि निको भयर घर फर्केका छन् भने , एक जनाको मृत्यु भयको छ ।