अनलाईन कक्षामा सहभागि हुन स्मार्टफोन नहुदा बिध्यार्थि द्वारा आत्म’ह’त्या

अनलाईन कक्षामा सहभागि हुन स्मार्टफोन नहुदा बिध्यार्थि द्वारा आत्म’ह’त्या

कोरोना भाईरसको संक्रमण फैलियपछि सबै भन्दा बढि शिक्षा क्षेत्र नराम्ररि प्रभाबित भयको छ । लामो समय सम्म पठनपाठन नहुदा बिध्यार्थिहरुनै अन्योलमा पर्ने गरेका छन् ।

यसको बिकल्प स्वरुप भन्दै सरकारले अनलाईनको माध्यमबाट पठन पाठन गराउने निर्णय गरेको भय पनि यो पद्दति सबै बिध्यार्थिको लागि त्यति सान्दर्भिक भने देखियन । सबै बिध्यार्थि ईन्टरनेटको पहुंचमा नभयको भन्दै यसको बिरोध पनि भयको छ ।

सरकारले रेडियो र टेलिभिजन बाट पनि पठनपाठन गराउदै आयपनि कति बिध्यार्थिको घरमा रेडियो र टेलिभिजन दुबैको पंहुच नहुदा बिध्यार्थि समस्यामा परेका छन् । त्यतिमात्रै होइन कति बिध्यार्थिहरु त मानिसिक समस्यामा समेत परेका छन् । यस्तै घटना भारतमा घटेको छ अनलाईन कक्षालिनको लागि आफु संग स्मार्ट फोन नभयको भन्दै कक्षा ९ मा अध्ययनरत १४ बर्षिय छात्राले आत्महत्या गरेकि छन् ।

अनलाईन कक्षामा सहभागि हुन परिवारले स्मार्ट फोन उपलब्ध गराउन नसक्दा उनले आत्महत्या गरेकि हुन् । उनि बुबा आमा संगै केरला भेन्चरि नजिकै मंगेरि क्षेत्रमा बस्दै आयकि थिईन् । अनलाईन कक्षामा सहभागि हुन नपायपछि उनले आत्महत्या गरेको परिवार स्रोत ले जनायको छ ।

यो पनि पढ्नुहोस

पहिरोको कारण नारायणगढ मुग्लिन सडकखन्ड बिहानै देखि अबरुद्द भयको छ ।इच्छाकामना ६ स्थिति कालिखोलामा पहिरो गयपछि सडक अबरुद्द भयको छ । पहिरो पन्छाउने काम भईरहेको छ ।