थप १० जनामा भेटियो कोरोनाभाइरस, संक्रमितको संख्या १२० पुग्यो

थप १० जनामा भेटियो कोरोनाभाइरस, संक्रमितको संख्या १२० पुग्यो

नेपालमा आज पुन दश जनामा कोरोना भाईरस संक्रमण पुष्ठि भयको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।

कपिलबस्तुकाे यशोधरा गांउपालिका वजा न ५ तथा बुद्दभुमि नगरपालिका वडा न ७र १० का रहेको मन्त्रालयले जनायको छ ।

संक्रमितहरु १८ देखि ३४ बर्ष उमेर समुहका रहेका छन् ।