नेपालमा आज कोरोना संक्रमण पछि निको भयर ११ महिने शिशु सहित ६७ जना डिस्चार्ज भयका छन् । महाकालि उपप्रादेशिक अस्पतालले आज परिक्षण नै नगरि ११ महिने शिशुलाई डिस्चार्ज गरेको छ ।
उनि संगै उनकि आमा पनि कुरुवाको रुपमा बस्दै आयकोमा आज १४ दिनपछि डिस्चार्ज भयका हुन् । शिशुमा जेठ ११ गते कोरोना संक्रमण पुष्टि भय लगत्तै अस्पतालमा भर्ना गरियको थियो ।
अस्पतालमा भर्ना भयर १५ दिन सम्म बस्दा पनि कुनै किसिमको स्वास्थ्य समस्या नदेखिय पछि शिशुलाई कोरोना परिक्षण बिनै डिस्चार्ज गरियको महाकालि अस्पतालका डा. सरोज आचार्यले जानकारि दिनुभयको छ ।
उनिहरुलाई थप १ हप्ता आफ्नै घरको एकान्तबासमै बस्ने गरि शिशुलाई डिस्चार्ज गरियको हो । शिशुको आमा बुबामा भने कोरोना संक्रमण देखियको छैन । उनिहरु स-परिवार जेठ देस्रो साता भारत हुदै नेपाल आयका थिय ।
यसै बिच
उता दांगको घोराहिमा पिसिआर परिक्षणको रिपोर्ट नआउदै घर पठायका १७ जनामा कोरोना पोजेटिभ भेटियको छ । घोराहि उपमहानगरपालिकामा क्वारिनटिनमा बसेका १६ जनालाई जेठ २८ गते रिपोर्ट नआउदै घर पठाईयको थियो ।
क्वारिनटिनमा ३५ जना बस्दै आयका थिय । तर उनिहरु मध्ये १३ जनाको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भयको वडा सदस्य तुलबहादुर घिमिरेले जनाकारि दिनुभयको छ ।
यसैबिच
सुर्खेतमा क्वारिनटिनमा बसेका एक जनाको मृत्यु भयको छ । उनि सुर्खेतको गुर्भाकोट नगरपालिका ७ स्थित क्वारिनटिनमा बस्दै आयका थिय ।
उनि १५ दिन अंघि मात्रै भारतको गढवालबाट फर्कियका गुर्भाकोट नगरपालिका ८ का ५० बर्षिय पुरुष रहेको नगरप्रमुख हस्त पुनले जानकारि दिनुभयको छ ।
मृतकको श्वाब संकलन गरि कोरोना परिक्षणको लागि पठाउने तयारि गरियको नगरप्रमुख पुनले जानकारि दिनुभयको छ ।